काठमाडौँ, माघ ४ गते । नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएका छन् । श्रेष्ठले आइतबार बिहान राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई राजीनामा बुझाएका हुन् ।
श्रेष्ठ २०७६ साल माघमा गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । उनको कार्यकाल यही फागुन २० गते समाप्त हुँदैछ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








