एमाले घोषणापत्र : विद्यार्थीलाई निर्व्याजी २० लाख रुपियाँ
काठमाडौं, फागुन ७ गते। नेकपा (एमाले) ले प्रतिनिधिसभा निर्वाचन २०८२ को घोषणापत्र जारी गर्दै आगामी सरकार आफ्नो दलको नेतृत्वमा बनेमा देशभरका सबे विद्यार्थीलाई निर्व्याजी २० लाख रुपियाँ ऋणको व्यवस्था गर्ने
Trending now
