02/20/2026, 00:14:37
बिहिबार, फागुन ०७, २०८२

रास्वपाको चुनावी वाचापत्र सार्वजनिक


काठमाडौं, फागुन ७ गते । रास्वपाले आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेको छ ।

आज (बिहीबार) सुर्खेतमा आयोजित परिवर्तन उद्घोष सभामार्फत रास्वपाले आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेको हो ।

जहाँ ‘रूपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधारहरू’ मूल शीर्षकमा आफ्नो वाचा सार्वजनिक गरिएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..