कजाकिस्तानमा ग्यास विस्फोट, सात जनाको मृत्यु
अस्ताना(काजकिस्तान), फागुन १५ गते । उत्तरी कजाकिस्तानको रिसोर्ट शहर स्चुचिन्सक स्थित क्याफेमा भएको शक्तिशाली ग्यास विस्फोटमा सात जनाको मृत्यु हुनुका साथै अन्य १९ जना घाइते भएको स्थानीय मिडियाले शुक्रबार जनाएको
१६ मिनेट अगाडी






