01/18/2026, 15:00:12
आइतबार, माघ ०४, २०८२

निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै आयोग पुग्यो देउवा समूह


काठमाडौं, माघ ४ गते ।  नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूह निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै निर्वाचन आयोग पुगेको छ ।

पूर्वमहान्याधिवक्ता खम्मबहादुर खाती नेतृत्वको टोलीलाई निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै आयोग पठाइएको देउवा समूहका नेता मीन विश्वकर्माले जानकारी दिए ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..