बुढीगङ्गा नगरपालिकाले हटाउँदै छ अस्थायी कर्मचारी
कञ्चनपुर, असोज ३१ : बाजुराको एक स्थानीय तहले करार र ज्यालादारीमा कार्यरत कर्मचारीलाई हटाउने निर्णय गरेको छ । जिल्लाको बुढीगङ्गा नगरपालिकाले पालिका तथा वडाहरूमा कार्यरत अस्थायी कर्मचारीलाई हटाउने निर्णय गरेको
Trending now
