01/08/2026, 00:33:28
बुधबार, पुष २३, २०८२

मन्त्रिपरिषद् बैठकका ३५ निर्णय सार्वजनिक (सूचीसहित)


काठमाडौँ, पुस २२ गते । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।

सञ्चारमन्त्री खरेलले पुस ११ र २१ गते बसेको मन्त्रिपरिषद्का ३५ निर्णय एकसाथ सार्वजनिक गर्नुभएको हो ।