12/25/2025, 18:07:38
बिहिबार, पुष १०, २०८२

उज्यालो नेपाल पार्टीको ‘उज्यालो घर’ को औपचारिक उद्घाटन


काठमाडौँ, पुस १० गते । उज्यालो नेपाल पार्टीको कार्यालय उज्यालो घरको औपचारिक उद्घाटन भएको छ ।

बिहीबार नेपाल सरकारका ऊर्जामन्त्री कुलमान घिसिङको उपस्थितिमा त्रिपुरेश्वरमा रहेको उज्यालो घरको उद्घाटन भएको हो ।

उद्घाटन समारोहमा उज्यालो नेपाल पार्टीका नेता कार्यकर्तासँगै शुभचिन्तकको उपस्थिति थियो ।