01/18/2026, 12:59:25
आइतबार, माघ ०४, २०८२

स्वस्थानीका ब्रतालुद्वारा बागमतीमा स्नान ( फोटोफिचर )


काठमाडौँ, माघ ४ : पशुपतिमा रहेको बागमती नदीमा भगवान माधव नारायण  र देवी स्वस्थानीका बर्तालु हरूले पवित्र स्नान गरे। प्राचीन शहर साँखुबाट बर्तालु हरू पशुपतिनाथ आइपुगेका थिए। भगवान माधव नारायण र देवी स्वस्थानीलाई समर्पित एक महिना लामो पर्व पौष शुक्ल पूर्णिमा (पूर्णिमाको दिन) मा सुरु हुन्छ र नेपाली पात्रो अनुसार माघ शुक्ल पूर्णिमामा समाप्त हुन्छ।

– दीपेन श्रेष्ठ