म्याग्दीमा पर्यटक र पूर्वाधारको पर्खाइमा चाङ्गा
२७ कात्तिक, म्याग्दी । मङ्गला गाउँपालिका–५ स्थित चाङ्गाधुरी पर्यटक र पूर्वाधारको पर्खाइमा छ । समुन्द्री सतहबाट दुई हजार ५० मिटर उचाइमा रहेको चाङ्गा प्रचार-प्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको थियो
Trending now

