काठमाडौँ, पुस १३ : एमालेको समानुपातिक सूचीको महिला क्लस्टरमा पद्मा अर्यालको नाम पहिलो नम्बरमा आएको छ ।
केन्द्रीय सचिवालय बैठकले महिला क्लस्टरमा अर्याललाई एक नम्बरमा राखेको एक नेताले बताए । त्यस्तै, बैठकले गुरु बराल, शान्ता चौधरी, निरु पाल, गोरख बोगटी, टुका हमाल लगायतको नाम पनि सिफारिस गरेको छ ।
एमालेले समानुपातिक सूचीमा रहेका ११० को नाम सोमबार निर्वाचन आयोगमा बुझाउँदैछ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











