चैते धानको समर्थन मूल्य निर्धारण गर्न भजनीका किसानको आग्रह
भजनी (कैलाली), २१ असारः कैलालीको भजनी नगरपालिका–३ का सन्तलाल चौधरी चैते धान बिक्री नभएर चिन्तामा हुनुहुन्छ । यसवर्ष तीन बिघाहमा लगाएको धान उहाँले अझँै बिक्री गर्न सक्नुभएको छैन । व्यापारीलाई
Trending now