मालवाहक गाडी भित्र्याउन घमीखोलामा अस्थायी डाइभर्सन
मुक्तिनाथ (मुस्ताङ), असोज २२ : मुस्ताङको लो–घेकेर दामोदर गाउँपालिका –२ स्थित घमीखोलामा अस्थायी ‘डाइभर्सन’ बनेपछि मुस्ताङ भन्सार कार्यालयमा रोकिएका मालवाहक ‘कन्टेनर’हरू बाहिरिन थालेका छन् । जोमसोम–कोरला सडकअन्तर्गत घमीखोलामा निर्माणाधीन पुल
Trending now
