10/20/2025, 16:46:29
सोमबार, कार्तिक ०४, २०८२

प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्रीबिच भेटवार्ता


थियानजिन (चीन), १५ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग भेटवार्ता गर्नुभएको छ ।

शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनमा रहनुभएका प्रधानमन्त्री ओलीले थियानजिनमा भेटवार्ता गर्नुभएको हो ।

प्रधानन्त्री ओलीले समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री चिङसँग थियानजिनमा दुईपक्षीय भेटवार्ता गर्नुभएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..