सञ्चारमन्त्री गुरूङलाई बर्खास्त गर्न कांग्रेस नेता भण्डारीको माग
१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता शंकर भण्डारी र पूर्वप्रहरी संगठन प्रमुख मञ्चका सदस्यहरुले सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कारबाही गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्
Trending now
