अब जनताको राउण्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन् : प्रचण्ड
२० भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ दलका नेताहरूले संविधानविपरीत अभिव्यक्ति दिइरहेकोले त्यसको भण्डाफोर गर्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्। केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार
Trending now
