12/30/2025, 21:43:13
मङ्गलबार, पुष १५, २०८२

यी हुन् कांग्रेसका ११० समानुपातिक उम्मेदवार [सूचीसहित]


काठमाडौँ, पुस १५ : नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा पञ्चायतकालदेखि बारम्बार मन्त्री र सांसद भइसकेका अर्जुननरसिंह केसीदेखि राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेल सम्मको नाम समेटिएको छ ।

कांग्रेसले बुझाएको समानुपातिक सूचीमा पूर्वमन्त्री रोमी गौचन थकाली, भीष्म आङदम्बे र भीमसेनदास प्रधान लगायतका नाम पनि अटाएका छन् ।

यस्तै, पूर्वमन्त्री बलबहादुर केसीकी श्रीमती रीना उप्रेतीदेखि उनकी बहिनी गोमा केसी सम्मको नाम पनि सूचीमा समावेश गरिएको छ ।

समानुपातिक सूची तयार पार्ने क्रममा विवाद भएपछि कांग्रेसले संस्थापन पक्ष र इतरपक्षबीच ६०/४० को भागबण्डा लगाएको थियो । कांग्रेसले ०६४ सालदेखि समानुपातिक भएर अवसर पाइसकेकालाई यसपटक नदोर्‍याउने मापदण्ड बनाएको थियो । कांग्रेसले बनाएको मापदण्ड अनुसार प्रदेश सभाका सांसद, स्थानीय पालिकाका पदाधिकारी, प्रदेशसभामा समानुपातिक रहेका व्यक्तिसमेत सूचीमा रहने छैनन् ।

यी हुन् कांग्रेसका ११० समानुपातिक उम्मेदवार, को कहाँका ?

१. भीमराज आङ्दम्बे — पाँचथर
२. गोपालमान सिंह — मोरङ
३. थलकुमार लिखा — संखुवासभा
४. विजय सोम्बाहाम्फे — तेह्रथुम
५. गीता गुरुङ — सोलुखुम्बु
६. गीताकुमारी सेन्दाङ — ताप्लेजुङ
७. सविता राई — सुनसरी
८. प्रेमिका राना मगर — इलाम
९. निर्मला गुरुङ — सुनसरी
१०. गोमाकुमारी भट्टराई — झापा

११. सुसिला ढकाल आचार्य — झापा
१२. रुक्मिणिदेवी कोइराला — मोरङ
१३. रिना उप्रेती — सोलुखुम्बु
१४. जमिल अख्तर मियाँ — सुनसरी
१५. गोमा के.सी. — डोल्पा
१६. डा. प्रमिला गच्छदार — मोरङ
१७. मनुमाया विश्वकर्मा — झापा
१८. चन्द्रेश्वर शर्मा खत्वे — सुनसरी
१९. नगमा शाहिद — सुनसरी
२०. चन्दन झा — सप्तरी

२१. मनहरी श्रेष्ठ — धनुषा
२२. सत्यनारायण चौधरी — उदयपुर
२३. रामसुन्दर महतो — धनुषा
२४. कञ्चनकुमारी पासवान — महोत्तरी
२५. निनु कर्ण — महोत्तरी
२६. कविता यादव — महोत्तरी
२७. सुजाता देवी — पर्सा
२८. परिमिला महतो — धनुषा
२९. औरमिला मौर्य यादव — धनुषा
३०. मोहम्मद अन्सार खाँ — सर्लाही

३१. डा. चन्द्रमोहन यादव — धनुषा
३२. महेन्द्र यादव — सप्तरी
३३. रामनरेश कुशवाहा — बारा
३४. राजेन्द्र जयसवाल — बारा
३५. प्रियंका दास — बारा
३६. पवित्रा सुनार — मकवानपुर
३७. सहजान खातुन — रौतहट
३८. शान्ताकुमारी तामाङ — धादिङ
३९. नियति सिंह — काठमाडौं
४०. ग्याल्जे शेर्पा— रामेछाप

४१. पेम्बा छिरिङ तामाङ — रसुवा
४२. सेतमान तामाङ — धादिङ
४३. महिन्द्र थिङ — नुवाकोट
४४. विनोद प्रकाश कायस्थ — भक्तपुर
४५. जगतबहादुर तामाङ — नुवाकोट
४६. गणेशमान चक्रधर — भक्तपुर
४७. भीमसेन दास प्रधान — काठमाडौं
४८. नारायण श्रेष्ठ — काठमाडौं
४९. डा. गंगालक्ष्मी अवाल — भक्तपुर
५०. रेनुका काउचा — बागलुङ

५१. कमला राजभण्डारी — काठमाडौं
५२. शकुन्तला शर्मा — बागलुङ
५३. अर्जुननरसिंह के.सी. — नुवाकोट
५४. श्रीविनोद भट्टराई — काठमाडौं
५५. सीतादेवी देवकोटा — नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)
५६. सीता थपलिया (उर्मिला) — रौतहट
५७. उमा शिवाकोटी — झापा
५८. सर्मिला श्रेष्ठ — मकवानपुर
५९. छिरिङ डोल्मा शेर्पा — दोलखा
६०. नरेन्द्रजंग थापा — सिन्धुली

६१. हरिशरण नेपाली — काठमाडौं
६२. संज्ञा पोखरेल पौडेल — कास्की
६३. जगतबहादुर बराम — गोरखा
६४. आईबहादुर गुरुङ — कास्की
६५. रोमी गौचन थकाली — मुस्ताङ
६६. राधा कार्की — झापा
६७. माया राना — स्याङ्जा
६८. इन्दिरा खनाल — तनहुँ
६९. पार्वती आचार्य — बागलुङ
७०. सरिता घिमिरे — नवलपरासी

७१. सिर्जना मल्ल — पर्वत
७२. सुन्दर स्नेही — बझाङ
७३. रामानन्द चौधरी (ललन) — धनुषा
७४. झकबहादुर पुन — गुल्मी
७५. पुष्पा श्रेष्ठ — रोल्पा
७६. सुनिताकुमारी सुवेदी श्रेष्ठ — नवलपरासी
७७. तोला राना — कञ्चनपुर
७८. डा. चन्द्रमोहन यादव — धनुषा
७९. उषा राउत मिश्र — सिरहा
८०. गंगा शाही — रुपन्देही

८१. कृष्णप्रसाद अधिकारी — पाल्पा
८२. विमला गैरे — कपिलवस्तु
८३. रितासिंह ओली — रुपन्देही
८४. मधुप्रसाद न्यौपाने — दाङ
८५. मिनराज चौधरी — बर्दिया
८६. सन्तप्रसाद चौधरी — रुपन्देही
८७. प्रतिमा चौधरी — बर्दिया
८८. देविका नेपाली — दाङ
८९. ललिता सुनार — अर्घाखाँची
९०. दुखीराम लोनिया — बाँके

९१. मिश्रीलाल यादव — बर्दिया
९२. दिपनारायण वर्मा — बाँके
९३. अंकित मियाँ — कपिलवस्तु
९४. धुर्बहादुर मल्ल — सल्यान
९५ रोम रोकाय — मुगु
९६. कालिबहादुर सहकारी — कालिकोट
९७. पार्वती कुमारी गिरी — सुर्खेत
९८. ताराबहादुर लामा — हुम्ला
९९. सरस्वती श्रेष्ठ — दैलेख
१००. मानबहादुर नेपाली — रुकुम

१०१. हजारी नेपाली वादी — जाजरकोट
१०२. करबिरसिंह कार्की — दार्चुला
१०३. यज्ञनिधि कोइराला — कैलाली
१०४. दिपेन्द्रबहादुर बम — बैतडी
१०५. विद्यादेवी तिमिल्सिना — बाजुरा
१०६. रिताकुमारी चौधरी — कैलाली
१०७. प्रसिस महरा — डोटी
१०८. कल्पना केसी — कञ्चनपुर
१०९. टेकबहादुर विक — अछाम
११०. हरिना कामी — डडेलधुरा