काठमाडौँ, पुस १५ गते । फुटबल चितवन क्लव (एफसी चितवन) का अध्यक्ष सचिन ढकाल रास्वपाको समानुपातिकको सुचीमा ।
युवा उमेरका फुटबल खेलाडी सचिन खेलकूद तथा युवाका क्षेत्रमा कार्यरत छन् । युवा समाजसेवी सचिन बालेन साहको कोटाबाट परेका हुन् । उनको नाम खस आर्यको २ नम्बर सूचीमा छन् ।
पछिल्लो समय हस्पिटालिटीका क्षेत्रमा समेत सक्रिय उनको ब्यवस्थापनमा इला कम्फर्ट होटलहरू सन्चालनमा छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













