06/08/2025, 20:37:52

पनौती हिलेजात्रा

ऐतिहासिक पनौती हिलेजात्रा (ज्याःपुन्ही) मनाइँदै

काभ्रेपलाञ्चोक, २५ जेठ : यहाँस्थित पनौतीवासी त्रयोदशीदेखि पूर्णिमाको रात रहुन्जेल ( यही जेठ २६ देखि २८गतेसम्म ) हिलेजात्रा मनाउँछन् ।

थप पढ्नुहोस्