कोल्ड स्टोर सञ्चालनमा नआउँदा किसान मर्कामा
दशरथचन्द (बैतडी), १९ चैतः बैतडीमा शीतभण्डार (कोल्ड स्टोर) सञ्चालनमा नआउँदा किसान मर्कामा परेका छन् । जिल्लाको पाटन नगरपालिका–८ खोडपे बजारमा निर्माण गरिएको कोल्ड स्टोर सञ्चालनमा नआउँदा किसान मर्कामा परेका हुन्
Trending now

