सरकारले भूमाफियाका पक्षमा भूमिसम्बन्धी अध्यादेश ल्याएको हो : अध्यक्ष प्रचण्ड
काठमाडौँ, २४ माघ : प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सरकारले भूमाफियाका पक्षमा भूमिसम्बन्धी अध्यादेश ल्याएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन
Trending now