01/12/2026, 16:08:29
सोमबार, पुष २८, २०८२

सेतो प्रेस संवाददाता

थारु गाउँबस्तीमा जारी छ सखिया नाचको उल्लास

नेपालगन्ज, असोज १६ : दसैं सुरु हुनुभन्दा पहिले नै सुरु भएर दसै सकिएको केही दिन पछिसम्म पनि नाचिने सखिया नाचको रौनक अहिले बाँके र बर्दियाका थारु गाउँबस्तीमा छाएको छ ।

Trending now

कंकालिनी भगवती मन्दिरमा दिइयो ६८९ राँगाको बलि

राजविराज, असोज १६ : सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका –१ मा अवस्थित प्रसिद्ध कंकालिनी भगवती मन्दिरमा विजयादशमीको नवमीका दिन ६८९ वटा राँगाको बलि प्रदान गरिएको छ । बिहानैदेखि भक्तजनको भिडले खचाखच

Trending now

प्रधानमन्त्री कार्कीले यसवर्ष दसैँको टीका नलगाउने

काठमाडौँ, असोज १५ : प्रधानमन्त्री सुशीला कार्कीले नेपालीको दसैँमा यसवर्ष टीका नलगाउने बताउनुभएको छ । दसैँ हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेन-जी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको

Trending now

संसारकै लामो दाबी गरिएको बागलुङको ‘कालीगण्डकी सुनौलो झुला’ पुल

बागलुङ, असोज १५ गते । बागलुङ नगरपालिका वडा नं. १ रामरेखादेखि पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङको अदुवाबारी जोड्ने ५ सय ६७ मिटर लामो र १ सय ३८ मिटर

Trending now

राँगो मार हान्न ३ लाख ३ हजार ३३३ रुपियाँको बोलकबोल !

म्याग्दी, असोज १५ : नवरात्रको अन्तिम दिन आज म्याग्दीका शक्तिपिठहरुमा पूजा आराधना र दर्शनका लागि भक्तजनहरुको घुँइचो लागेको छ । जिल्लाका विभिन्न स्थानहरुमा रहेका कोतघर र भगवती मन्दिरहरुमा दर्शनका साथै

Trending now

तलेजु मन्दिरमा विहानदेखि दर्शनार्थीको घुइँचो

काठमाडौं, असोज १५ : काठमाडौंको वसन्तपुरस्थित तलेजु मन्दिरमा पूजा गर्ने भक्तजनको घुइँचो लागेको छ । दसैं सुरु भएपछि आज महानवमीको दिन तलेजु मन्दिरमा भक्तजनहरुले पूजापाठ गरेका छन् । विहानदेखि मन्दिरमा भक्तजनहरुको

Trending now

गोली लागेको अवस्थामा चितुवा मृत फेला

नवलपुर, असोज १५ : नवलपुरको मध्यविन्दु नगरपालिका ६ को तल्लो टाँडीस्थित दुर्गा सामुदायिक वनमा मृत चितुवा फेला परेको छ । टाउको, घाँटी र दाहिने खुट्टामा गोली लागेर मरेको अवस्थामा अन्दाजी

Trending now

युवा पुस्ताले सद्भाव र एकता कायम गर्न लाग्नुपर्छ : विद्वान गुरुङ

काठमाडौं, असोज १५ : नेपाल तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङले युवा पुस्ताले जिम्मेवारीका सबैमा सद्भाव र एकता कायम गरी आगामी दिनको चुनौती सामना गर्नुपर्ने बताउनु भएको छ । बडा

Trending now

प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा मध्यरात कालरात्रि पूजा

ताप्लेजुङ, १५ असोज : प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा कालरात्रि पूजा गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिले महानवमी सुरु हुने रातको ठिक १२ बजे पाथीभरा देवीलाई कालो बोकाको बलि चढाएको

Trending now

म्याग्दीको ऐतिहासिक ताकमकोत मन्दिरको पुनर्निर्माण

म्याग्दी, असोज १५ : म्याग्दीको धवलागिरि गाउँपालिका ७ मा रहेको ऐतिहासिक ताकमकोतको पुनर्निर्माण गरिएको छ । स्थानीयहरुले करिब एक करोड रुपियाँभन्दा बढी चन्दा सहयोगबाट जुटाएर ताकमकोत–अन्नपूर्ण–जगन्नाथ मन्दिरको पुनर्निर्माण गरेका हुन

Trending now