काठमाडौँ, पुस २८ : कांग्रेस विशेष महाधिवेशन अन्तर्गत काठमाडौँको भृकुटीमण्डपमा जारी बन्दसत्रमा महामन्त्री गगनकुमार थापाले समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका छन्।
आइतबारदेखि जारी महाधिवेशनको दोश्रो दिन आज बिहानदेखि बन्दसत्र चलिरहेको छ। महामन्त्री थापाले बन्दसत्रमा समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका हुन्।
उनले जेन-जी आन्दोलन, मुलुकको बद्लिँदो राजनीतिक परिस्थिति र पार्टीको अवस्थाका विषयमा प्रष्ट पार्दै विशेष महाधिवेशन बोलाउनुको औचित्यबारे उल्लेख गरेका छन्। त्यस्तै, पार्टीको भावी कार्यदिशाका विषयमा समेत प्रतिवेदन पेश गरेका छन्।
थापाको प्रतिवेदनको पूर्ण पाठ :
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















