01/12/2026, 14:16:08
सोमबार, पुष २८, २०८२

सेतो प्रेस संवाददाता

बाढी प्रभावितको ‘सेल्टर’का लागि काठमाडौं महानगरले तोक्यो ७० विद्यालय

काठमाडौँ, असोज १८ : बाढीको जोखिममा रहेका बस्तीका मानिसहरूको आश्रयस्थलका लागि काठमाडौं महानगरपालिकाले ७० वटा विद्यालय तोकेको छ । मेयर बालेन्द्र शाहका अनुसार ७० वटा विद्यालयलाई तत्कालका लागि आश्रयस्थलको रूपमा

Trending now

अलपत्र यात्रुलाई चितवनको होटलमा बस्न ७५ प्रतिशत छूट

चितवन, असोज १८ : चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सौराहा, टाँडी, भरतपुर र नारायणगढका होटल व्यवसायीलाई अलपत्र यात्रुलाई ७५ प्रतिशत छुटमा बस्न दिने व्यवस्थाका लागि निर्देशन दिनु भएको छ

Trending now

नागरिकको सुरक्षा नै हाम्रो सर्वोपरि काम हो : प्रधानमन्त्री कार्की

काठमाडौँ, असोज १८ : प्रधानमन्त्री सुशीला कार्कीले विपद्को यस समयमा नागरिकलाई जोखिमबाट बचाउन राज्यको सबै स्रोत प्रयोग गरिने बताउनुभएको छ । देशवासीका नाममा आज एक भिडियो सन्देश जारी गर्दै उहाँले असोज

Trending now

पोखरा विमानस्थल र गण्डकीका राजमार्ग खुला

लेखनाथ, असोज १८ : हल्का र मध्यम खालको वर्षा भइरहे पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गण्डकी प्रदेशका राजमार्गहरु शनिबार दिउँसोसम्म खुला छन् । काठमाडौं, भरतपुर र भैरहवाको मौसम बिग्रिदा पोखराबाट

Trending now

अन्नपूर्ण आधार शिविर भ्रमणमा रोक

म्याग्दी, असोज १८ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ मा पर्ने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर भ्रमणमा शनिबार र आइतबार दुई दिनसम्म रोक लगाइएको छ। भारी वर्षाका कारण सम्भावित दुर्घटनालाई मध्यनजर

Trending now

रातिको समयमा बेनी-जोमसोम सडक बन्द हुने

म्याग्दी, असोज १८ : कालिगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम सडक रातको समयमा बन्द हुने भएको छ । अविरल वर्षाका कारण सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय म्याग्दीले शनिबार देखि २०

Trending now

लामो दुरीका सवारीसाधन तीन दिनसम्म बन्द रहने

काठमाडौँ, असोज १८ : लामो दुरीका र काठमाडौं उपत्यका भित्रने/बाहिरिने सवारीसाधन आवतजावत आजदेखि तीन दिनसम्म बन्द गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक सूचना जारी

Trending now

बिपी राजमार्ग र अरनिको राजमार्गमा चल्ने गाडी रोकिए

बनेपा, असोज १८ : शुक्रबार साँझदेखि परेको अविरल बर्षाका कारण काभ्रेपलान्चोकको नागरिकको जनजीवन प्रभावित बनेको छ । शुक्रवार साँझदेखि परेको बर्षासँगै काभ्रेपलान्चोक भएर बहने खोला तथा खोल्सामा पानीको बहाव बढेको

Trending now

बन्धक मुक्तिका लागि वार्ता गर्न हमास सहमत

काठमाडौँ, असोज १८ : हमास समूहले आफ्ना नियन्त्रणमा रहेका सबै इजरायली बन्धकलाई मुक्त गर्न वार्ताका लागि सहमति जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । राेयटर्सका अनुसार, हमासले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले

Trending now

सकियो दसैं, थारू बस्तीमा सखिया नाच कायमै

दाङ, असोज १७ : थारू समुदायमा दसैं पर्व सम्पन्न भएको छ । यद्यपि थारू बस्तीहरुमा सख्यानाचको पैयाँ भने जारी छ । दसैं सकिए पनि थारू समुदायले एक हप्तासम्म सख्या पैयाँ

Trending now