01/28/2026, 20:32:49
बुधबार, माघ १४, २०८२

राष्ट्रिय खुला कराँते प्रतियोगिता १६ र १७ माघमा


काठमाडौँ, माघ १४ गते । नेपाल सोतोकान कराँते संघको आयोजनामा माघ १६ र १७ (शुक्रबार र शनिबार) आठौं राष्ट्रिय खुला कराँते प्रतियोगिता हुने भएको छ ।

भक्तपुरस्थित आदर्श माध्यमिक विद्यालयको कभर्डहलमा हुने प्रतियोगितामा ४९ जिल्लाका ५०० खेलाडीले सहभागिता जनाउने आयोजकले जानकारी दियो ।

प्रतियोगितामा समावेश विधा र तौल समूह

p-1769592881.jpg


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..