काठमाडौँ, माघ ७ : निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरिएका उम्मेदवारको नामावली प्रकाशन गरेको छ ।
आयोगले बुधबार ३ हजार ४९० जना उम्मेदवारहरूको नामावली प्रकाशित गरेको हो । प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार देशभरका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गराएका थिए । आयोगका अनुसार यसपटकको निर्वाचनमा ६८ दलबाट उम्मेदवारी दर्ता भएका छन् ।
उम्मेदवारहरुको सूची
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















