12/12/2025, 22:45:14
शुक्रबार, मङि्सर २६, २०८२

प्राडा कुमारसिंह इङ्नाम

नवनियुक्त भूमिमन्त्री कुमारसिंह इङ्नामद्वारा पदवहाली

काठमाडौँ, मङ्सिर २६ : नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्राडा कुमारसिंह इङ्नामले सिंहदरबास्थित मन्त्रालयमा पद वहाली गर्नुभएको छ

थप पढ्नुहोस्