01/01/2026, 18:37:47
बिहिबार, पुष १७, २०८२

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

ध्यान योगलाई विद्यालयस्तरसम्म जोड्नुपर्छ : मुख्यमन्त्री कार्की

मोरङ, ६ पुस : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ध्यान योगलाई विद्यालयस्तरसम्म जोड्नुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगर र जीवन विज्ञान परिषद् कोशीद्वारा आज यहाँ आयोजित विश्व

Trending now

राहदानी बनाउन माल्टाबाट छ सय ५० को आवेदन, एक करोड बढी राजस्व सङ्कलन

लिस्बन (पोर्चुगल), ६ पुस : विद्युतीय राहदानी (ई–पासपोर्ट) बनाउनका लागि माल्टाबाट छ सय बढी नेपालीको राहदानी आवेदन सङ्कलन गरिएको छ । राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले

Trending now

तनहुँको रक्तसञ्चार केन्द्र सञ्चालनका लागि रू २९ लाख सङ्कलन

दमौली (तनहुँ), ६ पुस : नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रको दिगो सञ्चालनका लागि रू २९ लाख सङ्कलन भएको छ । दमौली अस्पताल परिसरमा स्थापना गरिएको रक्तसञ्चार

Trending now

बागलुङमा बने १४ हजार आठ सय ‘एक घर, एक धारा’

ढोरपाटन (बागलुङ), ६ पुसः गण्डकी प्रदेश सरकारले ‘एक घर, एक धारा’को नीति लिएको छ । प्रदेश सरकारले लिएको नीति कार्यान्वयन हुँदै गएपछि बागलुङमा त्यसले सार्थकता पाउन थालेको छ । बागलुङमामा

Trending now

नौमती बजाउन सिक्दै इलामका रोङ गाउँपालिकाका महिला

इलाम,६ पुसः यहाँको रोङ गाउँपालिकाले महिलालाई नौमती बजाउने तालिम सञ्चालन गरेको छ । नौमती बजाउने तालिममा ब्राह्मण, क्षेत्री समुदायका महिला सहभागी छन् । यही पुस ४ गतेदेखि १५ महिलाले तालिम

Trending now

एनपिएल : फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौँ, ५ पुसः पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल शनिबार हुँदैछ । फाइनलमा खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । नेपाली क्रिकेटको महाकुम्भ

Trending now

पूर्वराष्ट्रपति भण्डारीद्वारा आलमदेवी मन्दिरमा पूजाआजा, गाउँपालिकाबाट सम्मान

वालिङ (स्याङ्जा), ५ पुस : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल आलमदेवी मन्दिरमा पूजाआजा गर्नुभएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ लसर्घामा अवस्थित मन्दिरमा उहाँले आज वैद्धिक विधिपूर्वक पूजाआजा गर्नुभएको हो

Trending now

शिक्षा क्षेत्रमा सुधार गर्न स्थानीय तहले प्रदेश सरकारलाई सहयोग गर्नुपर्छ : विन्दुकुमार थापा

गण्डकी, ५ पुसः गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले स्थानीय तहले अपनत्व लिँदै शिक्षामा सुधार ल्याउन प्रदेश सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिनुुभएको छ । सामाजिक विकास, युवा

Trending now

जैविक विविधता संरक्षणमा अनुसन्धानको भूमिका महत्वपूर्ण : वनमन्त्री शाही ठकुरी

काठमाडौँ, ५ पुस : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन, वन्यजन्तु र जैविक विविधता संरक्षण तथा व्यवस्थापनका लागि अनुसन्धानको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । मन्त्रालयको वन अनुसन्धान तथा

Trending now

इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी

काठमाडौँ, ५ पुस :  अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले शुक्रबार युरोपेली सङ्घ (इयु) लाई तेल र ग्यास खरिदमार्फत वासिङ्टनसँगको ‘विशाल’ व्यापार घाटा नघटाए भन्सार महसुल लगाउने धम्की दिनुभएको छ ।

Trending now