02/16/2026, 15:12:26
सोमबार, फागुन ०४, २०८२

सरकार र दुर्गा प्रसाईं समूहबीच वार्ता जारी


काठमाडौँ, पुस १७ गते । सरकार र दुर्गा प्रसाईं समूहबीच वार्ता सुरु भएको छ । वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहहरू र समूहका तर्फबाट प्रसाईंसहितका प्रतिनिधिहरू सहभागी छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..