काठमाडौँ, पुस १७ : सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ६ सय र त्यति नै चाँदीको मूल्य ४ हजार ४१५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बुधबार छापावाल सुन प्रतितोला २ लाख ६१ हजार र त्यति नै चाँदीको ४ हजार ४७० मा कारोबार भएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





















