02/26/2026, 12:52:12
बिहिबार, फागुन १४, २०८२

सुन र चाँदी दुवैको मूल्य वृद्धि


काठमाडौँ, फागुन १४ गते । विहीबार छापावाल सुनको मूल्य तोलामा ६०० रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख १४ हजार ८०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य विहीबार ३ लाख १५ हजार ४०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले बढेर ५ हजार ७२५ रूपैयाँमा कारोबार भइरहेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..