02/26/2026, 12:49:07
बिहिबार, फागुन १४, २०८२

प्रेसर बढेपछि सिंगापुर उडे देउवा


काठमाडौँ,  फागुन १४  गते । पूर्वप्रधानमन्त्री  शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् ।

स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि बुधबार राति सिंगापुर प्रस्थान गरेको कांग्रेस नेता कृष्ण पौडेलले शिलापत्रलाई जानकारी दिए ।

उनका अनुसार गएराति प्रेसर बढेपछि देउवा स्वकीय सचिव भानु देउवासहित सिंगापुर प्रस्थान गरेका हुन् ।

देउवाले पहिलादेखि नै सिंगापुरमा स्वास्थ्य जाँच गराउँदै आएका छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..