02/25/2026, 16:04:53
बुधबार, फागुन १३, २०८२

रास्वपाले दिउँसै रात पार्न खोजेको काँग्रेस प्रवक्ता देवराज चालिसेको टिप्पणी


काठमाडौँ, फागुन १३  गते । नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले रवि लामिछाने नेतृत्वको रास्वपाले दिउँसै रात पार्न खोजेको टिप्पणी गरेका छन्।

छर्लंगै देखिएका ठगी र भ्रष्टाचारका अभियोगहरूको ठुलो पोको बोकेर पनि सुशासन, सदाचार र स्वच्छ राजनीतिको भाषण दिँदै हिँडेको उनको भनाइ छ।

नेपालको पछिल्लो राजनीतिक दृश्यमा नयाँ भनिएका केही पार्टी र तिनका नेताहरू कलामा अत्यन्त निपुण र पोख्त देखिएको बताए।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..