एघार वर्ष बित्यो, बनेन घुमाउनेघाटको पुल
तनहुँ, कात्तिक २८ : तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिकालाई जोड्ने घुमाउनेघाटको पुल ११ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । २०७१ साल असारमा सम्झौता गरी सुरु गरिएको
Trending now
