कैलाली कारगारबाट १२ वर्षअघि फरार भएका दीपकबहादुर सिंह पक्राउ
धनगढी — हत्या अभियोगमा जेल सजाय भोगिरहेका बेला कैलाली कारगारबाट १२ वर्षअघि फरार भएका कैलालीको गोदावरी नगरपालिका–११ का ४८ वर्षीय देवसिंह ठकुरी भनिने दीपकबहादुर सिंहलाई बुधबार कैलाली प्रहरीले पक्राउ गरेको
Trending now