08/11/2025, 12:32:39

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर


काठमाडौँ, साउन २६ : नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपियाँ ९६ पैसा र बिक्रीदर १४० रुपियाँ ५६ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १६२ रुपियाँ ९१ पैसा र बिक्रीदर १६३ रुपियाँ ६१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १८८ रुपियाँ २५ पैसा र बिक्रीदर १८९ रुपियाँ ०६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७३ रुपियाँ १९ पैसा र बिक्रीदर १७३ रुपियाँ ९३ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ ३४ पैसा र बिक्रीदर ९१ रुपियाँ ७४ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपियाँ ७३ पैसा र बिक्रीदर १०२ रुपियाँ १७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ८८ पैसा र बिक्रीदर १०९ रुपियाँ ३५ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपियाँ ४७ पैसा र बिक्रीदर नौ रुपियाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ ४८ पैसा र बिक्रीदर १९ रुपियाँ ५७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ २९ पैसा र बिक्रीदर ३७ रुपियाँ ४५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ४० पैसा र बिक्रीदर ३८ रुपियाँ ५६ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ३३ पैसा र बिक्रीदर चार रुपियाँ ३५ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ११ पैसा र बिक्रीदर ३८ रुपियाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ०१ पैसा र बिक्रीदर ३३ रुपियाँ १५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपियाँ ०८ पैसा र बिक्रीदर १० रुपियाँ १२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ६१ पैसा र बिक्रीदर १४ रुपियाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ८३ पैसा र बिक्रीदर २१ रुपियाँ ९२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ८३ पैसा र बिक्रीदर १७ रुपियाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर ४५८ रुपियाँ २१ पैसा र बिक्रीदर ४६० रुपियाँ १७ पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपियाँ २५ पैसा र बिक्रीदर ३७२ रुपियाँ ८४ पैसा, ओमनी रियाल एकको खरिददर ३६४ रुपियाँ ०१ पैसा र बिक्रीदर ३६५ रुपियाँ ५७ पैसा रहेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।