11/14/2025, 22:27:20
शुक्रबार, कार्तिक २८, २०८२

फूटबल समाचार : ५१ बर्षमा बोलोग्नालाइ इटालियन कप, एसी मिलन १-० ले पराजित


इटालियन कप (Coppa Italia): मिति १५ मे २०२५, बुधबार भएको फाइनल खेलमा Dan Ndoye को ५३औ मिनेटको एक मात्र गोलले बोलोग्नाले एसी मिलानलाइ पराजित गर्दै ५१ बर्षमा इटालिय कप जितेको छ | यस भन्दा पहिले १९७४ मा बोलोग्नाले इटालियन कप जितेको थियो |