04/18/2025, 15:00:13

लिभरपुल प्रिमियर लिगको उपाधितर्फ


इंगलिस प्रिमिएर लिग, फाल्गुन १६ गते : लिभरपुलले बुधबार रति भएको खेलमा न्युक्यासल क्लबलाइ २-० को अन्तरले हराउदै इंगलिस प्रिमियर लिगमा १३ अंकको फराकिलो दोश्रो स्थानमा रहेको आर्सनलसंग अन्तर पारेको छ | लिभरपुल र एस्टन भिल्लाको यस हप्ता २८औ लिग खेल हो भने अन्य टोलीको २७ै खेल हो | अन्य खेल यस हप्ता सम्मको अंक तालिका :

यस सिजनमा हाल सम्म मोहम्मद सल्लाह सबै भन्दा धेरै गोल २५ गोल गरिसकेका छन् र अब लिभरपुलले १० खेल खेल्न बाकी रहेको छ | यस हप्ता सम्मको सर्वाधिक गोलकर्ताहरु :