दसैँका लागि २४ घण्टामा एक लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिए
काठमाडौँ, असोज १३ : पछिल्लो २४ घण्टामा एक लाख ११ हजारभन्दा बढी यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् । दसैँ मनाउनका लागि एक लाख ११ हजार ६३९ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएका
Trending now

