राष्ट्रिय सभा बैठक बस्दै, ६ वटा कार्यसूची
३१ साउन, काठमाडौं । राष्ट्रिय सभा बैठक आज बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो सवा १ बजे बैठक सुरू हुनेछ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग
Trending now
