देशविदेशमा नेपाली खाना प्रर्वद्धन गर्दै ‘सेफ’ कँडेल
काठमाडौँ, ३१ जेठः जापानमा लामो समय ‘सेफ’ रहनुभएका अन्तरराष्ट्रिय सेफ घनश्याम कँडेल नेपाली खाना विश्वका विभिन्न मुलुकमा प्रर्वद्धनमा क्रियाशील हुनुहुन्छ । उहाँ नेपाली खानाको विश्वव्यापी प्रर्वद्धन अभियानमा लाग्नुभएको हो ।
Trending now