09/14/2025, 14:32:01
आइतबार, भदौ २९, २०८२

नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण


काठमाडौँ, भदौ २९नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्नुभएको छ । आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्नुभएको हो ।

त्यसअघि उहाँले लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पणसमेत गर्नुभएको थियो । कार्की शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..