12/14/2025, 03:14:39
शनिबार, मङि्सर २७, २०८२

सुशीला कार्की

प्रधानमन्त्री कार्कीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई

काठमाडौँ, मङ्सिर २७ : प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल) को विजेता लुम्बिनी लायन्सलाई बधाई दिनुभएको छ। सामाजिक सञ्जाल

थप पढ्नुहोस्

प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् विस्तार, ४ मन्त्रीले लिए शपथ

काठमाडौँ, मङ्सिर २६ : नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेकी हुन् ।

थप पढ्नुहोस्

प्रधानमन्त्रीसमक्ष जेन-जी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ, मङ्सिर २५ : जेन-जी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन

थप पढ्नुहोस्

प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र

काठमाडौँ, मङ्सिर २५ : प्रधानमन्त्री सुशीला कार्कीसमक्ष जय मातृभूमि पार्टीको एक प्रतिनिधिमण्डलले भेट गरी आज ज्ञापनपत्र बुझाएको छ। उक्त पार्टीले

थप पढ्नुहोस्

सरकार र जेन-जी बीचको सम्झौताले सानो मुस्कान ल्याएको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ, मङ्सिर २४ : प्रधानमन्त्री सुशीला कार्कीले सरकार र जेन-जी बीचमा भएको सम्झौताले एउटा सानो मुस्कान ल्याएको दाबी गरेकी छन् ।

थप पढ्नुहोस्

उच्च शिक्षाको क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता छ : प्रधामन्त्री कार्की

बनेपा, मङ्सिर २४ : प्रधानमन्त्री सुशीला कार्कीले गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी र समृद्धिको सपना मुलुकमै सम्बोधित हुने राष्ट्रिय आकाङ्क्षा

थप पढ्नुहोस्

डिजिटल माध्यमबाट हुने हिंसा न्युनीकरणका लागि सबै जुटौँ : सञ्चारमन्त्री खरेल

काठमाडौँ, मङ्सिर २४ : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्युनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नु पर्नेमा

थप पढ्नुहोस्

काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोह आज

काभ्रेपलाञ्चोक, २४ मङ्सिर : काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को ३१औँ दीक्षान्त समारोह आज हुँदै छ । पहिलो चरणमा दुई हजार

थप पढ्नुहोस्

‘निर्वाचन सम्पन्न गरेर मात्र तपाईं निस्कनुपर्छ’

काठमाडौँ, मङ्सिर २३ : प्रधानमन्त्री सुशीला कार्कीले पितृशोकमा रहनुभएका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग भेट गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले आज कुपण्डोलस्थित श्रेष्ठको

थप पढ्नुहोस्