इजरायलले इरानमा आक्रमण गरेपछि गल्फ एयरलाइन्सद्वारा उडानहरू रद्द
दुबई, ३१ जेठ : इरानमा इजरायली आक्रमणपछि केही सरकारले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि खाडीका एयरलाइन्सहरूले मध्यपूर्वका धेरै गन्तव्यका लागि उडानहरू रद्द गरेका छन् । मध्यपूर्वको सबैभन्दा ठूलो एयरलाइन्स एमिरेट्सले
Trending now