काठमाडौँमा गुन्जिँदै साङ्गीतिक समूह ‘कन्दरा’
काठमाडौँ, कात्तिक २६ : साङ्गीतिक समूह कन्दराले ‘काठमाडौँ कलिङ कन्दरा’ नामक विशेष सङ्गीत कार्यक्रमको घोषणा गरेको छ । सो कार्यक्रम अन्तर्गत ब्यान्डले कात्तिक २८ गते ठमेलको एक्सओ क्लबमा प्रस्तुति दिने छ ।
Trending now
