01/02/2026, 04:37:43
बिहिबार, पुष १७, २०८२

सेतो प्रेस संवाददाता

अघि बढ्यो सुनकोशी मरिण डाइभर्सनको ठेक्का तोड्ने प्रक्रिया

काठमाडौँ, कात्तिक २५ :राष्ट्रिय गौरबको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध(हेडवक्र्स), विद्युतगृह लगायतका सिभिल संरचना, गेट लगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि निर्माण व्यवसायी पटेल—रमण जेभी, जनकपुर—९ धनुषासँगको ठेक्का

Trending now

दुईदिन देखि ठप्प गजेन्द्रनारायण अस्पतालको सेवा सुचारु

कल्याणपुर (सप्तरी) कात्तिक २५ : आइतबार रातिदेखि ठप्प गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको सेवा मङ्गलबारबाट सुचारु भएको छ । अस्पतालको समस्या समाधान गर्न स्थानीय प्रशासनले बोलाएको सर्वपक्षिय बैठकमा चिकित्सकमाथि हातपात गर्ने

Trending now

उत्साहजनक व्यापार गर्दै चलचित्र ‘परान’

चितवन, कात्तिक २५ : एक वर्षपछि नेपाली चलचित्रले फेरि राम्रो व्यापार गर्न थालेको छ । गत वर्ष पूर्णबहादुरको सारङ्गी चलचित्रले राम्रो व्यापार गरेको चितवनमा यस वर्ष ‘परान’ चलचित्रले व्यापार वृद्धि

Trending now

गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड गर्ने चार जना पक्राउ

राजविराज, कात्तिक २५ : सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड गरी आपराधिक उपद्रव गरेको आरोपमा चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ परेकाहरुमा राजविराज नगरपालिका–४

Trending now

वर्ल्डलिङ्कले ल्यायो उच्च डेटा क्षमताको राउटर प्रविधिमा ‘सिक्सजी’

काठमाडौँ, कात्तिक २५ : इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कले विद्यमान फाइभजी राउटरभन्दा ४० प्रतिशत बढी कभरेज र चार गुणासम्म उच्च डेटा क्षमताको राउटर प्रविधि सिक्सजी ल्याएको छ । वल्र्डलिङ्कका अध्यक्ष एवं प्रबन्ध

Trending now

एनसेलको ‘११:११ एनसेल एप क्याम्पेन’ आज

काठमाडौँ, कात्तिक २५ : एनसेलले ‘११:११ एनसेल एप क्याम्पेन’ सञ्चालनमा ल्याएको छ । जस अन्तर्गत मङ्गलबार एनसेल एपमार्फत दुई सय रुपियाँ वा सोभन्दा बढीको प्याक खरिद गर्ने वा रिचार्ज गर्ने

Trending now

‘भ्वाइस’ को व्यवसाय बन्द हुन सक्ने आकलन

काठमाडौँ, कात्तिक २५ : इन्टरनेटमा आधारित गतिविधि बढ्दा भ्वाइस सेवा उपलब्ध गराइरहेका सेवाप्रदायकको व्यवसाय नै बन्द हुने सम्भावना बढेको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले प्रक्षेपण गरेको छ । खास गरी ती

Trending now

तोकिएको समयमा निर्वाचन गराउन आयोग प्रतिबद्ध

काठमाडौँ, कात्तिक २५ : निर्वाचन आयोगले तोकिएको समयमा निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरेको छ । आयोगले नेपालको संविधान र मौजुदा कानुनबमोजिम आगामी फागुन २१ गते निर्वाचन गराउन प्रतिबद्ध रहेको जनाएको

Trending now

कर्मचारी दरबन्दी : स्थानीय तहमा अभाव, सङ्घमा भीड

काठमाडौँ, कात्तिक २५ : दुर्गमका स्थानीय तहमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा चरम समस्या छ । सङ्घमा भने कर्मचारी धेरै हुँदा कामै पुगेको छैन । सिंहदरबारभित्र, काठमाडौँ उपत्यका र सदरमुकाम

Trending now

मनाङको पर्यटन सामान्य गतिमा फर्कंदै

मनाङ, कात्तिक २४ : हालैको ठूलो हिमपातपछि केही दिन सुस्त बनेको मनाङको पर्यटन गतिविधि पुनः सामान्य गतिमा फर्किन थालेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) इलाका संरक्षण कार्यालय मनाङ पर्यटक

Trending now