काठमाडौं, मङ्सिर २७, २०८१ : नेपाल क्रिकेट ससंघ द्वारा आयोजित नेपाल प्रिमियर लिग अन्तर्गत आज भएको दुइ खेल मध्ये पहिलो खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाइ सुपर ओभरमा हरायो भने दोश्रो खेलमा जनकपुर बोल्ट्सले काठमान्डू गुर्खाज लाइ ५ विकेट ले हरायो | बिराटनगर किंग्सले दिएको १४० को लक्ष्य २० ओभरमा पोखरा एभेन्जर्सले पनि २० ओभरमा १३९ रन बनायो | नेपाल प्रिमियर लिगको पहिलो पटक सुपर ओभर भएकोमा पोखरा एभेन्जर्सले एक ओभरमा १८ रन बनायो भने विराटनगरले १९ रनको लक्ष्यमा जम्मा ५ रन मात्र बनाउन सक्यो | दोश्रो खेलमा काठमान्डू गुर्खाजले दिएको १०२ रनको लक्ष्य जनकपुर बोल्ट्सले १५.५ ओभरमा ५ विकेटको क्षतिमा जित हासिल गर्यो | अहिले सम्मको नेपाल प्रिमियर लिगको अंक तालिका

What if you could work from Anywhere?
Explore More with something that can change your Life!














