01/29/2026, 12:41:34
बिहिबार, माघ १५, २०८२

दरबारमार्गकाे उडल्याण्ड होटलमा आगलागी


काठमाडौं,माघ १५ गते। काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ।

अहिले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ। आगाे लाग्नुकाे कारण भने खुलेकाे छैन।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..