01/27/2026, 13:06:24
मङ्गलबार, माघ १३, २०८२

सुदूरपश्चिममा बालेन: आज एकैदिन १३ वटा कार्यक्रमलाई सम्बोधन गर्ने


धनगढी, माघ १३ गते ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आज एकैदिन १३ वटा कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

मंगलबार बिहान कैलाली पुगेका बालेनले कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा आयोजना हुने १३ कार्यक्रमलाई सम्बोधन गर्ने रास्वपाले जनाएको छ ।

कार्यक्रम तालिका:

कैलाली जिल्ला

बिहान ७:०० – राजापुर: स्वागत तथा अभिवादन कार्यक्रम
७:०० – ८:०० – राजापुर टिकापुर (यात्रा)
८:०० – ९:०० – टिकापुर बजार: स्वागत तथा अभिवादन कार्यक्रम
(घण्टीघर, कुमारी बैंक नजिक, लम्की–टिकापुर सडक)
९:०० – ९:३० – टिकापुर → लम्की (यात्रा)
९:३० – १०:०० – लम्की बजार (भल्गा घण्टीघर): स्वागत तथा अभिवादन कार्यक्रम
१०:०० – १०:३० – लम्की → बर्दगोरिया (यात्रा)
१०:३० – ११:०० – बर्दगोरिया बजार क्षेत्र: स्वागत तथा अभिवादन कार्यक्रम
११:०० – ११:३० – सुखड (घण्टीघर): स्वागत तथा अभिवादन कार्यक्रम
११:३० – १२:०० – पहमानपुर: स्वागत तथा अभिवादन कार्यक्रम
१२:०० – १२:३० – मसुरिया: स्वागत तथा अभिवादन कार्यक्रम
१२:३० – १:०० – चौमाला (घण्टीघर): स्वागत तथा अभिवादन कार्यक्रम
१:०० – २:३० – अत्तरियाः (घण्टीघरमा झर्ने) दिउँसो खाना तथा संक्षिप्त भेटघाट
२:३० – ३:३० – धनगढी बजार: स्वागत तथा अभिवादन कार्यक्रम
कञ्चनपुर जिल्ला
३:३० – ४:०० – धनगढी → पुनर्वास (यात्रा)
४:०० – ४:१५ – पुनर्वास चोक: स्वागत तथा अभिवादन कार्यक्रम
४:१५ – ५:० – पुनर्वास → झलारी (यात्रा)
५:०० – ५:१५ – झलारी: स्वागत तथा अभिवादन कार्यक्रम
५:१५ – ६:१० – झलारी → महेन्द्रनगर (यात्रा)
६:१० – ७:०० – महेन्द्रनगर बजार (घण्टिघर मदनचोक): स्वागत तथा अभिवादन कार्यक्रम ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..