जनकपुरधाम, माघ ११ गते । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मधेस प्रदेशमा ३४१ मत खसेको छ । आइतबार दिउँसो ३ बजेसम्म तोकिएको मतदानमा उक्त संख्यामा मत खसेको हो ।
राष्ट्रिय सभा सदस्यका लागि स्थानीयतर्फ २६४ मा २४२ मत खसेको हो । जसमध्ये १२५ पुरुष र ११७ महिलाले मत खसालेका हुन् ।
त्यस्तै प्रदेशमा १ सय मध्ये ९९ मत खसेको छ । जसमध्ये ३९ महिला र ६० पुरुषले मत खसालेका छन् । नेपाल सङ्घीय समाजवादी पार्टीका सांसद बिमला अन्सारी भने अनुपस्थित रहिन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











